शुक्रबार, असोज ४ गते २०८१

आज प्रचण्डको जन्मदिन

आज प्रचण्डको जन्मदिन

अखबार दैनिक
शुक्रबार, मंसिर २६ २०७७
  • आज प्रचण्डको जन्मदिन

    मंसिर २६,

    images

    नेकपा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आज जन्मदिन परेको छ । सामाजिक सञ्जालमा उहाँलाई शूभकामना दिईरहेका छन् । नेकपाका नेता, कार्यकर्ता एवम् शुभेच्छुकले उहाँलाई जन्मदिनको शूभकामना दिएका हुन् ।

    प्रचण्डकी छोरी रेनु दाहालले पनि जन्मदिनको शूभकामना दिँदै यस्तो भनेकी छिन् – आदरणिय बुवा हामी सबैका र जनताका असल अबिभावक नेपाली क्रान्तिका नायक जसको नेतृत्वमा मुलुक परिबर्तनका लागी निरंकुसतन्त्रंको बिरूध्द गणतन्त्र, संघियता र धर्मनिरपेक्षता सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल, ब्यवस्था परिबर्तन सार्थक भयो ।

    आज ब्यवस्था संगै अबस्था परिबर्तनका लागी पनि भित्री बाहीरी अतिबादका बिरूध्द पनि उत्तिकै संघर्षरत हुनुहुन्छ। यसप्रकारको संघर्षले पनि सार्थकता पक्कै पाउने छ भन्ने कामना सहित सुस्वास्थ्य र उच्च मनोबलका साथ राष्ट्र र जनताको नेतृत्व प्रदानमा थप सफलताको शुभकामना ब्यक्त गर्दछु ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ