बिहीबार , असोज ३ गते २०८१

नारायणकाजीलाई विवादित बनाउन खोज्नु औचित्यहिन : प्रचण्ड

नारायणकाजीलाई विवादित बनाउन खोज्नु औचित्यहिन : प्रचण्ड

अखबार दैनिक
आइतबार, मंसिर २८ २०७७
  • नारायणकाजीलाई विवादित बनाउन खोज्नु औचित्यहिन : प्रचण्ड

    मंसिर २८,

    images

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कमानसिं लामा र हाइड्रोपावरको विवादमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा जोडेर प्रचार भएको बताएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्य लामाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा अध्यक्ष प्रचण्डले लामा र हाइड्रोपावरको विवादमा प्रवक्ता श्रेष्ठले मिलाउने भूमिका खेलेको भन्दै अनावश्यक प्रचारको भ्रममा नपर्न र यसमा नलाग्न आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ