बिहीबार , कात्तिक १ गते २०८२

अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदसँग २४ घण्टे स्पष्टीकरण माग

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदहरूलाई स्पष्टीकरण सोधेका छन् । प्रदेश सभा र संसदीय दलमा अविश्वासको प्रस्ताव पेस गर्ने १९ जना प्रदेश सभा सदस्यहरूलाई कारबाही किन