बिहीबार , असोज ३ गते २०८१

राष्ट्रपतिसँग चिनियाँ कम्युनिस्ट टोलीले भेटे, भोलि प्रधानमन्त्री ओलीलाई भेट्ने

राष्ट्रपतिसँग चिनियाँ कम्युनिस्ट टोलीले भेटे, भोलि प्रधानमन्त्री ओलीलाई भेट्ने

अखबार दैनिक
आइतबार, पुस १२ २०७७
  • राष्ट्रपतिसँग चिनियाँ कम्युनिस्ट टोलीले भेटे, भोलि प्रधानमन्त्री ओलीलाई भेट्ने

    नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको छ।

    images

    राष्ट्रपति भवन शीतल निवासमा पुगेर नेपालमा रहेको प्रतिनिधि मण्डलले भण्डारीसँग साँझ ५ बजेदेखि ६ बजेसम्म भेट गरेको शीतल निवास उच्च स्रोतले जनाएको छ।

    उच्च स्रोतका अनुसार प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भोलि भेट गर्दै छन् ।

    चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो एयर चाइनाको जहाजबाट काठमाडौँ आई पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ