बिहीबार , असोज ३ गते २०८१

प्रधानमन्त्रीको स्वेच्छाचारी कदमप्रती नेकपा जुम्लाको घोर आपत्ती

प्रधानमन्त्रीको स्वेच्छाचारी कदमप्रती नेकपा जुम्लाको घोर आपत्ती

अखबार दैनिक
बुधबार, पुस ८ २०७७
  • प्रधानमन्त्रीको स्वेच्छाचारी कदमप्रती नेकपा जुम्लाको घोर आपत्ती

    नेपाल कम्युनिस्ट पार्टी जुम्लाले प्रधानमन्त्रीको संसद बिघटन गरेको कदमलाई असंवैधानिक,अलोकतान्त्रिक एवम स्वेच्छाचारी भएको भन्दै घोर भत्सर्ना गरेको छ ।

    images

    132344130_411025516991907_8059801071995645871_n.jpg

    एक जिम्मेवार नागरिकको हैसियतले राष्ट्र, राष्ट्रियता र लोगतन्त्रको रक्षा गर्नुपर्ने हाम्रो कर्तव्य भएको भन्दै निश्चित गुटगत स्वार्थको कारण जनताले दिएको बिश्वास र अभिमतको अवमूल्यन प्रधानमन्त्रीले गरेको ठहर नेकपा जुम्लाको रहेको छ ।

    131581420_105813458005050_8204013729846388734_n.jpg

    प्रधानमन्त्रीले चालेको असंवैधानिक कार्यको समर्थन गर्ने गुन्जाईस् नरहेको र प्रधानमन्त्रीको सो कदमको बिरोध गर्दै २०७७/०९/०७ गते नेकपाको अन्तरिम बिधान अनुसार पार्टी अध्यक्षबाट कार्वाही गरेको निर्णयलाई स्वागत गरेको छ । सोही कुरालाई जोड दिएर नेकपा जुम्लाका अध्यक्ष तथा सचीवले संयुक्त रुपमा जारी प्रेस बिज्ञप्ति जारी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ