बिहीबार , असोज ३ गते २०८१

क्रान्तिको नाममा मान्छे मार्नेलाई अब हामी ठेगान लगाउँछौ : महेश बस्नेत

क्रान्तिको नाममा मान्छे मार्नेलाई अब हामी ठेगान लगाउँछौ : महेश बस्नेत

अखबार दैनिक
सोमबार, पुस १३ २०७७
  • क्रान्तिको नाममा मान्छे मार्नेलाई अब हामी ठेगान लगाउँछौ : महेश बस्नेत

    नेकपाका केन्द्रीय सदस्य एवम् पूर्व युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतले आफूहरू वास्तविक नेकपा रहेको दाबी गरेका छन् ।

    images

    राष्ट्रिय युवा सङ्घ कर्णाली प्रदेशले सोमबार सुर्खेतमा आयोजना गरेको युवा बृहत् भेलालाई सम्बोधन गदै उनले क्रान्तिको नाममा अपराध नगर्न चेतावनी दिएका छन् । नेपालमा प्रचण्डको नेतृत्वमा विभिन्न अपराध भएको भन्दै उनले प्रचण्डले झलनाथ खनाललाई राष्ट्रपति र माधवकुमार नेपालाई अध्यक्ष पदको लोभ देखाएर फसाएको बताए ।

    केपी ओली अध्यक्ष भएपछि मात्र देशमा नेकपा पहिलो भएको उनको दाबी छ ।

    ‘जनताको बहुदलीय जनवाद तथा पूर्व एमालेको नासोको रूपमा रहेको सूर्य चिन्ह हो’ उनले भने ‘पार्टी कार्यालय प्रचण्ड गुटले हक गरेमा पेरिस डाँडासमेत कब्जा गर्छौ’

    वस्नेतले नेकपा अझै नफुटेको समेत बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ