शनिबार, भदौ ८ गते २०८२

पोखरामा प्रधानमन्त्रीको समर्थनमा बृहत भेला: सूर्य चिन्ह आफ्नै रहेको दाबी

पोखरागण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले प्रधानमन्त्रीले संसद भंग गरेको अंवैधानिक भन्दै प्रचारमात्र गरिएको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै