शुक्रबार, वैशाख २१ गते २०८१

पूर्व सञ्चारमन्त्री बाँस्कोटालाई पितृशोक

पूर्व सञ्चारमन्त्री बाँस्कोटालाई पितृशोक

अखबार दैनिक
मंगलबार, फागुन १८ २०७७
  • पूर्व सञ्चारमन्त्री बाँस्कोटालाई पितृशोक

    पूर्व सञ्चारमन्त्री एवम् नेकपाका केन्द्रिय सदस्य गोकुल बाँस्कोटालाई पितृशोक परेको छ। गोकुल बाँस्कोटाका पिता हरि प्रसाद बास्कोटाको मण्डन देउपुर नगरपालिका स्थित आफ्नै निवासमा आज साँझ साढे ५ बजे निधन भएको हो।

    images

    विगत धेरै महिनादेखी बिरामी रहेका गोकुल बाँस्कोटाका पिताको ९२ वर्षको उमेरमा निधन भएको पारीवारीक श्रोतले जनाएको छ। उहाँका ४ छोरा र ३ छोरी छन् । जसमा बास्कोटा कान्छा छोरा हुन। बाँस्कोटाका केशव, उद्धव र माधव बास्कोटा सहित चार दाजुभाइ छन।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार