शनिबार, वैशाख ७ गते २०८२

नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक सम्पन्न, सहमतिपत्रमा हस्ताक्षर,१५ महिनापछी मलेसिया रोजगारी खुल्यो

मलेसियाको पुत्रजयामा नेपाल र मलेसियाका उच्च अधिकारीबीच बिहीबार दिउँसो सम्पन्न संयुक्त कार्यदलको बैठकमा सहमति भएको हो। बैठक तीन दिनसम्म चलेको थियो। सहमतिमा दुवै पक्षले हस्ताक्षर गरेका छन्। बैठकको नेतृत्व नेपालको