आइतबार, कात्तिक १८ गते २०८२

आरती साहका लागि न्याय माग्दै प्रदर्शन गर्नेहरु पक्राउ

काठमाडौँ । आरती साहको पक्षमा न्याय माग्दै मानवअधिकार आयोग अगाडी प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आरती साहका बुवा विनोद साह, भाइ प्रेम साह, अभियानकर्मी अनिता