मंगलबार, मंसिर ११ गते २०८१

धोबीखोला किनारमा डोजर चलेपछि व्यापारीको भागाभाग !

धोबीखोला किनारमा डोजर चलेपछि व्यापारीको भागाभाग !

अखबार दैनिक
बुधबार, पुस ६ २०७९
  • धोबीखोला किनारमा डोजर चलेपछि व्यापारीको भागाभाग !

    काठमाडौं । काठमाडौंको बानेश्वरस्थित धोबीखोला किनारमा अतिक्रमित संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेको भागाभाग भएको छ ।

    images
    319283196_539478074565859_5389784697768064931_n.png
    undefined

    महानगरपालिकाको डोजरले अतिक्रमित संरचना भत्काउन थालेपछि टहरामा व्यापार गर्दै आएकाहरुले धमाधम सामान सार्न थालेका हुन् । डोजरले आफूले व्यापार गर्दै आएको र बस्दै आएको ठाउँ भत्काउने भएपछि उनीहरुले सामान सार्न थालेका हुन् ।

    320927004_1204557477111673_8592930720850267990_n.png
    undefined
    1.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस

    थप समाचार