शुक्रबार, कात्तिक २ गते २०८२

ओलीलाई घुँडा टेकाएर मात्रै विश्राम लिन्छौंः भुसाल

नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको पराजय निश्चित भएको दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित विरोधसभामा नेता भुसालले असंवैधानिक कदम चालेका ओलीको पराजय निश्चित भएको