गुल्मीको तम्घासस्थित जिल्ला प्रशासन कार्यालयको पर्खालमा प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गाको प्रतीक बनाइँदै । रेसुङ्गा नगरपालिकाले रेसुङ्गामा पर्यटन प्रवर्धनका लागि तम्घासका लागि रेसुङ्गाको प्रतीक बनाउन थालेको हो । रासस