सोमबार, वैशाख ९ गते २०८२

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

अखबार दैनिक
सोमबार, वैशाख ९ २०८२
  • शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

    ८ वैशाख, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

    images
     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ