आइतबार, कात्तिक १८ गते २०८२

भूकम्प प्रभावित ७ जिल्लामा पुस ५ गतेदेखि खोप अभियान

काठमाडौँ । सरकारले कर्णाली प्रदेशका भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम,