शुक्रबार, फागुन १६ गते २०८१

प्रधानमन्त्री ओलीविरुद्ध आन्दोलन हुन्छ : महतो

प्रधानमन्त्री ओलीविरुद्ध आन्दोलन हुन्छ : महतो

अखबार दैनिक
बिहीबार , फागुन १५ २०८१
  • प्रधानमन्त्री ओलीविरुद्ध आन्दोलन हुन्छ : महतो

    राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीमा एकल नस्लवादी सोच रहेको आरोप लगाएका छन् । दुई दिनसम्म चलेको पार्टीको केन्द्रीय समितिको बैठकपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले ओलीको यस्तो प्रवृत्तिविरुद्ध आन्दोलन हुने समेत बताए ।

    images

    प्रधानमन्त्री ओलीको एकल नस्लवादी सोच भएकै कारण पहिचानवादीले आफ्नो अधिकारी नपाएको उनले दाबी गरे । यसको विरुद्धमा आन्दोलन हुने र त्यसका लागि संयुक्त पहल आवश्यक भएको उनको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ