मंगलबार, मंसिर ११ गते २०८१

धादिङ केन्द्रबिन्दु भएर गयाे भूकम्प

धादिङ केन्द्रबिन्दु भएर गयाे भूकम्प

अखबार दैनिक
सोमबार, पुस ४ २०७९
  • धादिङ केन्द्रबिन्दु भएर गयाे भूकम्प

    धादिङ केन्द्रबिन्दु भएर गएराति भूकम्पको धक्का महसुस गरिएको छ। गएराति १०:५३ मा धादिङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।

    images

    भूकम्पको धक्का धादिङ, नुवाकोट, गोरखा, काठमाडौँ उपत्यकालगायत आसपासका जिल्लामा महसुस गरिएको छ। भूकम्पबाट क्षति भएकाे विवरण प्राप्त भएकाे छैन।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार