सोमबार, साउन ७ गते २०८१

काठमाडौंमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

कोरोना भाइरस (कोभिड१९) को संक्रमणका कारण काठमाडौंमा थप एक जनाएको मृत्यु भएको छ । काठमाडौं१० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा निधन भएको हो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको

  • Latest Updates
    Trending