सोमबार, जेठ ७ गते २०८१

१०१९ नमुना परीक्षण गर्दा, ६ जना संक्रमित थपिए....

१०१९ नमुना परीक्षण गर्दा, ६ जना संक्रमित थपिए....

अखबार दैनिक
शुक्रबार, चैत ३ २०७९
  • १०१९ नमुना परीक्षण गर्दा, ६ जना संक्रमित थपिए....

    काठमाडौं । थप ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १०१९ जनाको नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images

     शुक्रबार ३ जना संक्रमणमुक्त भएका छन् भने देशभर २० जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार