सोमबार, साउन ७ गते २०८१

काठमाडौँ उपत्यकाका १६७ जनामा डेंगु सङ्क्रमण

काठमाडौँ उपत्यकामा १६७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका १२२ जना, भक्तपुरका २७ जना र ललितपुरका १८ जना गरी काठमाडौँ उपत्यकाका १७२ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको हो

  • Latest Updates
    Trending