शनिबार, असार २२ गते २०८२

चितवनमा क्यान्सर बिरामीलाई निः शुल्क सेवा दिँदै अटोचालक

यहाँका एक अटोचालकले क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै आउनुभएको छ । उहाँले हरेक दिन बिहान ७ः०० देखि १०ः०० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म निःशुल्क सेवा दिँदै आउनुभएको

  • Latest Updates
    Trending