आइतबार, मंसिर ९ गते २०८१

कस्ता महिलाहरु पर्छन् पुरुषका रोजाईमा ?

कात्तिक १९, मानव सृष्टिका लागि महिला र पुरुष दुवै उत्तिकै महत्वपूर्ण एवं एकअर्काका परिपूरक हुन् । यीमध्ये कुनै एकको अनुपस्थितिमा प्राकृतिक सृष्टि सञ्चालन सम्भव छैन तसर्थ महिलालाई पुरुष एवं पुरुषलाई महिलाको