सोमबार, साउन ७ गते २०८१

अब चिन्ता नलिलु , नेपालमै सहज उपलब्ध छ कोरोना बिरामीको ज्यान जोगाउने भनिएको औषधि

३ असार, काठमाण्डौं ।कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग गरेको भनी बेलायती अनुसन्धानकर्ताहरूले दाबी गरेको'डेक्सामिथासोन स्टेरोयड' नेपालमा पनि सहज र सुलभ रूपमा उपलब्ध छ। यो औषधि नेपालमा पनि दम लगायत

  • Latest Updates
    Trending