बिहीबार , मंसिर ६ गते २०८२

चोरिएका बाइक र स्कुटी फिर्ता पाएपछि ट्राफिकलाई केक खुवाएर धनीले साटे खुशी

चोरिएका बाइक र स्कुटी फिर्ता पाएपछि ट्राफिकलाई केक खुवाएर धनीले साटे खुशी

अखबार दैनिक
बिहीबार , मंसिर ६ २०८२
  • चोरिएका बाइक र स्कुटी फिर्ता पाएपछि ट्राफिकलाई केक खुवाएर धनीले साटे खुशी

    काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीका ५० वटा दुई पांग्रे सवारी सम्वन्धित धनीलाई फिर्ता गरेको छ।

    एक समारोहकाबीच ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका दुई पांग्रे सवारी फेला पारेर सम्वन्धित धनीलाई फिर्ता दिएको हो ।आफ्नो सवारी फिर्ता पाए पछि सवारी धनीहरूले केक काटेर ट्राफिकलाई धन्यवाद दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार