आइतबार, मंसिर ९ गते २०८१

डाइबिटिजलाई कन्ट्रोल गर्दछ मात्र यी ३ चिजले!

डाइबिटिजलाई कन्ट्रोल गर्दछ मात्र यी ३ चिजले!

अखबार दैनिक
बुधबार, चैत १ २०७९
  • डाइबिटिजलाई कन्ट्रोल गर्दछ मात्र यी ३ चिजले!

    डाइबिटिज एक बिमारी हो। यसमा ब्लड ग्लुकोजलेवल बढ्ने गर्दछ र यसले इन्सुलिन हर्मोन निकाल्नमा कम अथवा बन्द गराइदिने गर्दछ। डाइबिटिज दुई तरिकाका हुने गर्दछन्। जसमा टाइप २ डाइबिटिज वयस्कका व्यक्तिलाई बढि खतरा हुने गर्दछ ।

    images

    डाइबिटिजका बिरामीलाई आफ्नो खापान र वर्कआउटमा बढी ध्यान दिनुपर्ने हुन्छ । यदि तपाई पनि डाइबिटिजको बिमारी हुनुहुन्छ भने र आफ्नो ब्लड सुगरलाई कन्ट्रोलमा राख्न चाहानुहुन्छ भने तपाईले यस्ता चिजलाई आफ्नो डाइटमा सामिल गर्नुहोस्।

    भिन्डी: भिटाामिन सि र म्याग्नेसियमले भरपुर भिन्डीमा मात्र ३० प्रतिशत क्यालोरी पाइने गर्दछ । जसले कैयौँ बिमारीलाई ठिक गर्नामा काफी मदत गर्दछ । भिन्डीमा रहेको यस्तो तत्व पाउनका लागी यसको रसको सेवन गर्नुहोस् । भिन्डीको पानी बनाउनका लागी ५/६ वटा भिन्डीलाई बिचबाट काट्नुहोस् । यसपछि यसलाई दुई कचौरा पानीमा भिजाउनुहोस् । र यसलाई रातभर भिज्न दिनुहोस् ।

    बिहानै उठेर भिन्डीको टुक्रालाई निचोरेर निकाल्नुहोस् । र अब यसमा थोरै सादा पानी मिलाउनुहोस् र करिब एक गिलास पिउन मिल्ने जति बनाउनुहोस् । ध्यान राख्नुहोस् यसलाई सकेसम्म बिहानै खालिपेटमा सेवन गर्नुहोस् । सुगर भएका बिरामीहरुका लागी यो पानी अत्यन्तै लाभकारी हुन्छ । तपाई सुगरलाई कन्ट्रोल गर्नका लागी महंगा दवाईको सहारा लिने गर्नुहुन्छ । तर तपाई घर बसी बसी पनि भिन्डीको घरेलु उपायलाई उपयोग गरेर सुगरलाई कन्ट्रोल गर्न सक्नुहुन्छ ।

    सौफ: एक सोधअनुसार डाइबिटिजका बिमारीहरुका लागी सौफ दवाई समान हुने गर्दछ । यसको सेवनले तपाईको ब्लड सुगर लेवल कन्ट्रोलमा रहन्छ । यस सोधअनुसारमा यो जानकारी पाइएको छ कि सौफको बिउँमा एन्टीअक्साइडेट गुण पाइने गर्दछ । जसलाई फाइटोकेमिकल्स पनि भन्ने गरिन्छ ।

    फाइटोकेमिकल्स स्वास्थ्यको लागी बहुतै लाभकारीस् मानिन्छ । यसको सेवनले ब्लड सुगर कन्ट्रोलमा आउने गर्दछ । यसको लागी तपाई सौफको चिया बनाएर पनि पिउन सक्नुहुन्छ । साथै सौफको कुकीजको सेवन पनि गर्न सक्नुहुन्छ । यसमा एन्टीफ्लेमेटरी गुण पाइने गर्दछ जसले कैयौँ तरहको बिमारीको लागी फाइदामन्द साबित रहन्छ ।

    जमरा: जमराको जुसमा एक यस्तो तत्व पाइन्छ जसले हामीलाई कैयौँ बिमारीबाट बचाउने गर्दछ । साथै यसले हामीलाई फिट पनि राख्ने गर्दछ । यसको सेवन गर्नाले कोलेस्ट्रोलको स्तर,ट्राईग्लायसेराइडको स्तरलाई पनि कम गर्ने गर्दछ । जसले गर्दा तपाइले. यस्ता समस्याबाट राहत पाउन सक्नुहुन्छ ।

    तपाईले यसलाई फ्रेश मार्केटबाट लिएर आउन सक्नुहुन्छ । र यसलाई आफ्नो घरको जहाँ पनि उर्मान सक्नुहुन्छ । यसपछि यसको सेवन हरेक दिनको बिहान खाली पेटमा गर्नुहोस् । जसले गर्दा तपाईलाई यसबाट अधिक फाइदा मिल्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार