बुधबार, असार १९ गते २०८२

माओवादी नेता वर्षमान पुन क्वारेन्टिनमा : यसरी हुँदै छ चीनमा उपचार

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तको चीनमा क्वारेन्टिनमा उपचार सुरु गरिएको छ । पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको हो । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो