शुक्रबार, असोज ४ गते २०८१

सिजी ब्राण्डले सुरु गर्यो फ्रि एसी सर्भिस क्याम्प

सिजी ब्राण्डले सुरु गर्यो फ्रि एसी सर्भिस क्याम्प

अखबार दैनिक
बिहीबार , फागुन १८ २०७९
  • सिजी ब्राण्डले सुरु गर्यो फ्रि एसी सर्भिस क्याम्प

    काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स र नं. १ ब्राण्ड सिजीले फागुन १५ देखि सिमित अवधिको लागि नेपालभर फ्रि एसी सर्भिस क्याम्प सुरु गरेको छ । यो क्याम्पमा उपभोक्ताहरुको घरमा रहेको कुनै पनि ब्राण्डको एसी बिना कुनै पनि शुल्क फ्रिमा सर्भिसिङ गर्नुका साथै एक्सचेन्ज गर्न मिल्ने व्यवस्था समेत रहेको छ ।

    images

    कुनै पनि ब्राण्डको पुराना एसीलाई बिना शुल्क मर्मत तथा एक्सचेन्ज गरि उपभोक्ताहरुलाई सेवा प्रदान गर्नु हो । क्याम्पमा उपभोक्ताहरुले कुनै पनि ब्राण्डको जुनसुकै अवस्थामा रहेको एसीसँग सिजी ब्राण्डको नयाँ एसी साट्न सक्नेछन् । एक्सचेन्ज गर्दा एसीको उचित मुल्यांकन गरि घरमै गएर फ्रिमा जडान समेत गरिदिने यो क्याम्पको मुख्य आकर्षण हो ।

    यति मात्र नभएर नयाँ एसी खरिद गर्न चाहेमा सिजीका कुनै पनि एसी लिदा २० प्रतिशतसम्मको विशेष छुट रहेको छ । ति एसीहरुमा ५ वर्षको कम्पे्रसर वारेण्टी समेत दिइने छ । एसीको स्पेयरपार्टमा ५० प्रतिशतसम्म छुट दिने यो क्याम्पको अर्को आकर्षक रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ