शुक्रबार, असोज ४ गते २०८१

सेयर बजारको कारोबार आज बन्द

सेयर बजारको कारोबार आज बन्द

अखबार दैनिक
बुधबार, फागुन २४ २०७९
  • सेयर बजारको कारोबार आज बन्द

    काठमाडौँ – आज सेयर बजार कारोबार बन्द हुने भएको छ । सरकारले आज (फागुन २४ गते) अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक बिदा दिएकाले सेयर बजारको कारोबार बन्द हुने भएको  हो।

    images

    अब सेयर बजारको कारोबार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । यस अघि मंगलबार नेप्से सूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा अडिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ