मंगलबार, असोज २९ गते २०८२

आज पनि बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची कायम गर्दै हिजो बिहीबारको तुलनामा सुनको मूल्य ८०० रुपैयाँले बढेको जानकारी दिएको हो