शुक्रबार, असोज ४ गते २०८१

तोलामा १ हजार घट्यो नेपाली बजारमा सुन

तोलामा १ हजार घट्यो नेपाली बजारमा सुन

अखबार दैनिक
बुधबार, फागुन २४ २०७९
  • तोलामा १ हजार घट्यो नेपाली बजारमा सुन

    काठमाडौं: नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।  आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ। 

    images

    मंगलबार सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रति तोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ