शुक्रबार, असोज ४ गते २०८१

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

अखबार दैनिक
शुक्रबार, फागुन २६ २०७९
  • सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

    काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको स्थिर रहेको छ । बिहीबारको तुलनामा सुनको मूल्य शुक्रबार तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    images

    आज छापावाल सुनको मूल्य तोलाकोसुनको मूल्य बढ्यो, चाँदीको स्थिर १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य भने तोलाको १ लाख १ हजार ३ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।

    चाँदीको मूल्य भने बिहीबारकै कायम रहेको छ । महासंघका अुनसार चाँदी शुक्रबार पनि तोलाको १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ