शुक्रबार, असोज ४ गते २०८१

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

अखबार दैनिक
मंगलबार, फागुन ९ २०७९
  • सुनको मूल्य घट्यो, चाँदीको स्थिर

    मंगलबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर एक लाख ३ हजार रुपैयाँ कायम भएको छ ।

    images

    तेजावी सुनको मूल्य एक लाख २ हजार ५ सय र चाँदीको मूल्य १२ सय ९० रुपैयाँमा स्थिर छ । सोमबार एक लाख ३ हजार २ सय रुपैयाँमा छापावाल, एक लाख २ हजार ७ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ