शनिबार, मंसिर ८ गते २०८१

आकस्मिक बैठक गर्न प्रधानमन्त्रीले चारवटै सुरक्षा निकायका प्रमुख र मन्त्रीहरुलाई बालुवाटार बोलाए

आकस्मिक बैठक गर्न प्रधानमन्त्रीले चारवटै सुरक्षा निकायका प्रमुख र मन्त्रीहरुलाई बालुवाटार बोलाए

अखबार दैनिक
मंगलबार, फागुन ११ २०७७
  • आकस्मिक बैठक गर्न प्रधानमन्त्रीले चारवटै सुरक्षा निकायका प्रमुख र मन्त्रीहरुलाई बालुवाटार बोलाए

    प्रधानमन्त्री केपी शर्माओलीले मन्त्रीहरु र चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएका छन् । आज बिहान बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकलगत्तै प्रधानमन्त्री ओलीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटारमा छलफलका लागि बोलाएका हुन् । सुरक्षापरिषद बैठकमा निर्वाचन र शान्ति सुरक्षाका विषयमा छलफल भएको थियो ।

    images

    एकैदिन सुरक्षापरिषद बैठक र मन्त्रिपरिषद बैठक गरी प्रधानमन्त्रीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई छलफलमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सुरक्षा परिषदको बैठकमा विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ