बिहीबार , असार २७ गते २०८२

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

काठमाडौँ । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् । आइतबार संघीय संसद् सचिवालयको कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ गराएका हुन

  • Latest Updates
    Trending