शुक्रबार, मंसिर १४ गते २०८१

बाढीरपहिरो र डुवान क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय हुन सम्पूर्ण निकायलाई प्रधानमन्त्रीको आह्वान

बाढीरपहिरो र डुवान क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय हुन सम्पूर्ण निकायलाई प्रधानमन्त्रीको आह्वान

अखबार दैनिक
आइतबार, असार २४ २०८१
  • बाढीरपहिरो र डुवान क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय हुन सम्पूर्ण निकायलाई प्रधानमन्त्रीको आह्वान

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीरपहिरो र डुवान क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय हुन सम्बन्धित निकायलाई आह्वान गरे। साथै उनले बाढीरपहिरोका कारण देशका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

    images

    प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन उनले नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । साथै सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक सुरक्षा सतर्कता अपनाउन पनि प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नागरिकमा अनुरोध गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार