प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदको सामना गर्ने आँट गर्नुपर्ने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
शुक्रबार महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यस सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्ने बताएका हुन् ।
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    