शुक्रबार, कात्तिक १६ गते २०८२

कांग्रेस–एमालेले बजेट ‘फेल’ गराउन खोजेपछि राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । बिहीबार बोलाइएको बैठकमा बजेट आश्रित विधेयकहरू पारित गर्ने कार्यसूची थियो । तर बजेट आश्रित विधेयकमा एमालेले राखेको संशोधन प्रस्ताव