बिहीबार , कात्तिक १५ गते २०८२

रविलाई पक्राउ गर्न सहकारी पीडितको माग

पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्न खोजिएको भन्दै पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले बिरोध प्रदर्शन गरिरहँदा सहकारी पीडित पनि प्रदर्शनमा पुगेका छन् । पोखरा सहिदचोकमा रास्वपाका कार्यकर्ता र