बिहीबार , कात्तिक १५ गते २०८२

सहकारीले ‘फेक’को बिगबिगी खेपिरहेको छ : सभापति थापा

काठमाडौं । सहकारी ठगी छानबिनका लागि बनेको संसदीय समितिका सभापति सूर्य थापाले नेपालका सहकारीले फेकको बिगबिगी खेपिरहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समितिले बनाएको प्रतिवेदन पेस गर्दै सभापति