शुक्रबार, मंसिर १४ गते २०८१

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको लिंदै

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको लिंदै

अखबार दैनिक
बुधबार, असोज २ २०८१
  • कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको लिंदै

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज दोस्रोपटक विश्वासको मत लिंदैछन् । विश्वासको मत प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

    images

    नेकपा माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीको तेस्रो कार्यकालमा दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । यसअघि माओवादी समर्थनमा २७ वैशाखमा तेस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले ३१ बैशाखमा विश्वासको मत लिएका थिए ।

    नयाँ राजनीतिक समीकरण बनेपछि ११ साउनमा सरकार छाडेको माओवादी केन्द्रले १४ भदौमा समर्थन फिताी लएपछि उनले विश्वासको मत लिन लागेका हुन् । प्रदेश सभामा कार्कीको पक्षमा दुई तिहाइ बहुमत छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार