बिहीबार , कात्तिक १५ गते २०८२

सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ बढ्यो

सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ बढ्यो

अखबार दैनिक
बिहीबार , कात्तिक १५ २०८२
  • सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ बढ्यो

    आज बिहीबार सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ  बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको सुनको मूल्य अघिल्लो दिन पनि सोही मूल्य तय भएको थियो ।त्यस्तै चाँदीको भाउ १५ रुपैयाँ बढेर प्रतितोला २ हजार ९८० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

    अमेरिकी केन्द्रीय बैंकले बुधबार मात्रै संघीय कोषको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको थियो । ब्याजदर कटौतीले सुनचाँदीको भाउ बढ्न दबाब पुग्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार