बिहीबार , कात्तिक २२ गते २०८२

काठमाडौं १ (ख)मा कांग्रेसका सुरजचन्द्र लामिछाने विजयी

काठमाडौं । काठमाडौं१ प्रदेशसभा (ख) नेपाली कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछानेले चार हजार ५१० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा (एमाले)का गणेशप्रसाद दुलालले दुई हजार ७५३