बिहीबार , कात्तिक १५ गते २०८१

पछि परे सञ्चारमन्त्री कार्की

पछि परे सञ्चारमन्त्री कार्की

अखबार दैनिक
बुधबार, मंसिर ७ २०७९
  • पछि परे सञ्चारमन्त्री कार्की

    मंसिर ७ काठमाडौँ । सुनसरी–४ मा सुरुवातीदेखि अग्रता लिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पछाडि परेका छन् ।

    images


    प्राप्त भएको पछिल्लो मत परिणामअनुसार कार्कीले ७ हजार ३९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ८ हजार १४३ मत ल्याएका छन् । कार्की र कुसियैतबीचको मतान्तर १ हजार १०४ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार