बिहीबार , कात्तिक १५ गते २०८१

गोरखा–२ मा प्रचण्ड सबैभन्दा अघि, एमालेका मिया तेस्रो

गोरखा–२ मा प्रचण्ड सबैभन्दा अघि, एमालेका मिया तेस्रो

अखबार दैनिक
मंगलबार, मंसिर ६ २०७९
  • गोरखा–२ मा प्रचण्ड सबैभन्दा अघि, एमालेका मिया तेस्रो

    प्रतिनिधि सभा गोरखा क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फराकिलो अग्रता लिएका छन् ।

    images

    दाहाल निकटतम प्रतिस्पर्धीभन्दा झन्डै तेब्बर मतान्तरले अगाडि छन् । हाल सम्म १२ हजार ६ सय १५ मत गणना हुँदा दाहालले ७ हजार २ सय ७८ मतका साथ अग्रता लिएका हुन् ।


    २ हजार १० मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले दाहाललाई पछ्याइरहेका छन् ।

    नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँ भने तेस्रोमा छन् । मियाँले १ हजार ६ सय ९८ मत ल्याएका छन् ।
    मत गणना जारी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार