बिहीबार , कात्तिक २२ गते २०८२

युवामा राजनीतिक आकर्षण रहेको निर्वाचनबाट पुष्टि : अध्यक्ष ओली

दमक । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूमा राजनीतिक आकर्षण नरहेको भन्ने विषयलाई अहिलेको निर्वाचनले चिरेको बताउनुभएको छ । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि