बिहीबार , कात्तिक २२ गते २०८२

आजबाट हट्याे निर्वाचन आचारसंहिता

गत असोज १२ गतेदेखि देशैभर लागू रहेको निर्वाचनसम्बन्धी आचारसंहिता हटेको छ । उक्त आचारसंहिता मंसिर २६ गते सोमबारदेखि लागु नरहेको निर्वाचन आयोगले जनाएको छ। यसबारे जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय