शुक्रबार, कात्तिक १६ गते २०८१

पारस र रानी बने नेपाल टेलिकमको ब्राण्ड एम्बेसडर

पारस र रानी बने नेपाल टेलिकमको ब्राण्ड एम्बेसडर

अखबार दैनिक
बिहीबार , मंसिर २२ २०७९
  • पारस र रानी बने नेपाल टेलिकमको ब्राण्ड एम्बेसडर

    नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा बुधबार नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र क्रिकेट खेलाडी पारस खड्का र प्रियंका रानी जोशीले हस्ताक्षर गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार