बिहीबार , कात्तिक २२ गते २०८२

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै, समानुपातिक सांसद छान्ने

नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बुधबार बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । एमाले केन्द्रीय कार्यालय बैठकमा महासचिवलगायत उपमहासचिव र सचिवहरु