राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि समानुपातिक सांसद सिफारिस गरेकाे छ। राप्रपाले प्रतिनिधिसभाका लागि सात जनाकाे नाम सिफारिस गरी शनिबार निर्वाचन आयाेगका बुझाएकाे छ।
निर्वाचन आयाेगले यही मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमार्फत चयन भएका विभिन्न राजनीतिक दलहरू सांसदहरू सूची आज रुजु गर्दैछ।
यी हुन् राप्रपाबाट चयन भएका प्रतिनिधि सभाका समानुपातिक सांसद:
१) पशुपति शम्शेर जबरा
२) बुद्धिमान तामाङ
३) राेशन कार्की
४) गीता बस्नेत
५) बिना लामा
६) बिना जैसवाल
७) अनिषा नेपाली
प्रदेश सभातर्फ
१) सुदूर पश्चिम प्रदेशबाट: १) खेमादेवी विष्ट
२) कर्णाली प्रदेशबाट: १) सन्ताेषी शाही
३) लुम्बिनी प्रदेशबाट: १) मेनुका खाण
२) मिना श्रेष्ठ
४) गण्डकी प्रदेशबाट: १) पञ्चराम गुरुङ
२) विन्दु पहाडी
५) बागमती प्रदेशबाट: १) भुवन पाठक
२) कुमारी तामाङ
३) आशा लामा
४) धनेश्वरी प्रजापति
५) माेनिका श्रेष्ठ
६) लक्ष्मी घिमिरे
६) मधेश प्रदेश: १) कञ्चन बिच्छा
७ ) १ नं प्रदेश: १) प्रेमराज थाम्सुहाङ
२) निम्सरी राजवंशी
३) अम्बरबहादुर विष्ट
४) गाेपालबहादुर विश्वकर्मा