आइतबार, मंसिर ९ गते २०८१

माओवादी नेता वर्षमान पुन क्वारेन्टिनमा : यसरी हुँदै छ चीनमा उपचार

माओवादी नेता वर्षमान पुन क्वारेन्टिनमा : यसरी हुँदै छ चीनमा उपचार

अखबार दैनिक
बिहीबार , मंसिर २२ २०७९
  • माओवादी नेता वर्षमान पुन क्वारेन्टिनमा : यसरी हुँदै छ चीनमा उपचार

    नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तको चीनमा क्वारेन्टिनमा उपचार सुरु गरिएको छ । पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको हो ।

    images

    पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार