शुक्रबार, कात्तिक २३ गते २०८२

कांग्रेसले थाल्यो मधेशमा संसदीय दल नेता चयन प्रक्रिया

जनकपुरधाम। नेपाली कांग्रेसले मधेश प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ । संसदीय दलको नेता चयन गर्न कांग्रेसले पार्टीको मधेश प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय